त्रिवि उपकुलपति खनियाँको राजिनामा माग्दै शनिबार पनि डा. केसीले अनसन तोडेनन् « Eglish Khabarhub

त्रिवि उपकुलपति खनियाँको राजिनामा माग्दै शनिबार पनि डा. केसीले अनसन तोडेनन्


१८ मंसिर २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

dr-govinda-kc
काठमाडौं । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीले शनिबार पनि अनसन तोडेनन् । स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. केसीको माग पुरा गर्न शनिबार नै पुरा गर्नेगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा जेपी अग्रवालको नियुक्तिका बावजुद डा. गोविन्द केसीको अनसन तोडाउने सरकारी प्रयास शनिबार पनि असफल भएको छ ।

सरकारी टोली १२ बुँदे समझदारीपत्र बोकेर अनसनस्थल पुगेका थिए । तर, समझदारीपत्रको दोस्रो बुँदामा डा.केसीले अनसन जनाएपछि आज समझदारीपत्रमा हस्ताछर हुन सकेन ।

सरकारले केपी सिंहलाई नियुक्ति गरेपछि उनको राजिनामाको माग गर्दै आमरण अनसन बसेका थिए । शुक्रबार डिन सिंहले राजिनामा दिएपछि नयाँ डिन नियुक्ति भएपछि अनसन तोड्ने बताएका थिए ।

केसीको अनसन तोडाउनका लागि सरकारले शनिबार नै डिन नियुक्ति गरेको थियो । तर, डा. केसीले त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नु पर्ने अडान राख्दै आएका छन् । जुन मागकै कारण शनिबार सहमति हुन नसकेको हो ।

सम्बन्धित समाचारहरु

स्वास्थ्य मन्त्री गगनको दबाबमा नयाँ डिन नियुक्त, डा. केसीको अनसन आजै तोडिने 

गगन थापा र गोविन्द केसीबीच राती साढे १ बजेसम्म वार्ता, १० बुँदे सहमतिपत्र तयार 

पूरा भयो गोविन्द केसीको माग, आइओएमका डिन केपी सिंहले दिए राजिनामा 

प्रकाशित मिति : १८ मंसिर २०७३, शनिबार ००:००  १० : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping