३० मंसिर २०८२, सोमबार

साताको पहिलो दिन घटेर खुल्यो बजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक शुरुवाती कारोवारमा घटेको छ ।

विगतदेखि नै सेयर बजार ओरालो लाग्ने क्रममा रहेको बजार आइतवारको शुरुवाती कारोबारमा रातो रङ देखाएको छ ।