२९ मंसिर २०८२, आइतबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयाल निगमनले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै एमालेको भातृ संगठन अनेरास्ववियुले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ । निगमले आइतबार साँझ आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेटोलियम पदार्थको मुल्य बढाएको थियो ।

अन्तराष्टिय बजारमा मूल्य बढेपछि त्यसको समायोजन गरिएको निगमको दाबी छ ।