२८ मंसिर २०८२, शनिबार

जय शम्भो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यतिबेला पशुपति क्षेत्रमा महाशिवरात्रीको रौनक छाएको छ । वर्षमा एकपटक आउने यो पर्व खासगरी शिब मन्दिरहरुमा मनाइन्छ ।

नेपालमा अन्य वर्षहरुजस्तै सयौं साधु तथा बाबाजीहरु शिवरात्री मनाउन आएका छन् । शुक्रबार पशुपति क्षेत्रमा देखिएका केही दृश्यहरु ।