काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो ।
भासिएको सडकमा डोजर लगाएर पुर्ने काम चलिरहेको छ । सडक निर्माणमा गुणस्तरमा ध्यान नदिएको यसरी सडक भासिने गरेको छ ।
पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट
काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो ।
भासिएको सडकमा डोजर लगाएर पुर्ने काम चलिरहेको छ । सडक निर्माणमा गुणस्तरमा ध्यान नदिएको यसरी सडक भासिने गरेको छ ।
प्रकाशित मिति : २८ फाल्गुन २०७३, शनिबार ००:०० ६ : २३ बजे
प्रतिक्रिया