काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापालाई स्वास्थ्य मन्त्रीबाट हटाउने विषयमा सर्वत्र आलोचना भएको छ ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रीकको माग अनुसार उपप्रधानमन्त्री सहित भौतीक योजना तथा यातायात र स्वास्थ्य मन्त्रालय दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शिर्ष नेताहरुले छलफल गर्न थालेपछि स्वास्थ्य मन्त्री थापालाई नहटाउन सर्वत्र दवाव परेको हो ।
सामाजिक संजाल र संचार माध्यमहरुमा मन्त्री थापाले छोटो अवधिमै रचनात्मक र जनहितकारी काम गरेकाले हटाउन नहुने उनीहरुको माग छ ।
कतिपयले मन्त्री थापालाई हटाउनु जनतालाई अपमान गर्नु हो भनेका छन् भने कतिपयले माफियाहरुलाई प्रोत्साहन दिने कदमको रुपमा व्याख्या गरेका छन् । त्यसैगरी कतिपयले थापालाई हटाइएमा युवाहरु निरुत्साहित हुने र राजनीति प्रतिको वितृष्णा बढ्ने उल्लेख गरेका छन् ।
Anil Neupane
स्वास्थ्य मन्त्रालयमा गगनलाइ फालेर रामजनम ल्याउनु भनेको जनताको अपमान हो । गगनलाइ काम गर्न देउ ।
Saroj Dhungel
अरु मन्त्रीलाई फिर्ता बोलाइयोस तर व्बलबचमबल क्जबचmब र गगन थापालाइ मन्त्री पदबाट फिर्ता नबोलाइयोस । यो देस र जनताको लागि हानिकारक हुनेछ ।।।
Deepak Raj Giri
गगन थापालाइ लाइ कॉग्रेसले मन्त्रीबाट फिर्ता बोलाउदै छ रे।।। एकदम सहि निर्णय हो । यो सरकार बाट गगन थापा, जनादर्न शर्मा जस्ता एक दुइजना मन्त्रीलाइ हटाउनै पर्ने भा छ ।।।।।म सोचिराथे चिड़ियाखानामा यी दुइ मान्छेलाइ किन राखिएको होलारु
Rijal Pradeep
गगन थापालाई यदि स्वास्थ्य मन्त्रीको पदबाट फिर्ता बोलाउनेहो भने सकारात्मक सोच भएका तमाम युवाहरुमा राजनिती प्रती घृणा र वर्तमान नेताहरु प्रति अबिस्वासको सन्देश जानेछ ।
सत्य माथी असत्यको, प्रगति माथी यथास्थितिको र आशा माथी निराशाको जीत हुनेछ । यति तल्लो स्तरको राजनितीलाई के भन्ने रु थुइक्क।।।।।
युवाहरूलाई मौका दिइयो भने मज्जाले देश र जनताको हितमा काम गर्छन् भन्ने सन्देश दिइरहेको थियो गगनले, चाहे जुनसुकै सिद्धान्त र आदर्श बोकेका हौउन, सबैको प्यारो हुने काम गरिरहेका थिए, तर शेरेलाइ युवाहरूको लोकप्रियता पचेन ।
सभापतिको कुकर्म को खुलेर बिरोध गर्नु पर्छ सच्चा कार्यकर्ता ले १ जय नेपाल ११
यदि शक्ति सन्तुलन को नाममा गगन थापाको गति रोक्ने प्रयास गरियो भने ठुलो दुर्घटना हुने, जब हामी युवा अगाडी बदछौ हाम्रो पैला पछि हट्ने छैन
Ghanashyam Shrestha
प्रधानमन्त्री ज्यु १ सत्ता टिकाउने खेलमा तपाईं गज्जब गज्जबको खेल खेल्दै हुनुहुदो रैछ १ मन्त्रीहरुको सरुवा देखी फिर्ता सम्म १ अब त झन स्वास्थ्यमन्त्री गगन थापालाई पनि फिर्ता गर्ने भन्ने सुनियो १ अब बाँकी रहे उर्जामन्त्री जनार्दन शर्मा १ यिनिलाई पनि हटाउनुस् तपाईंको मन्त्रीमण्डलमा राम्रो काम गर्ने मान्छे सुहाउन्न ११
हाम्रो देश मा राम्रो काम गर्नेलाई कुनै ठाउमा टिक्न दिदैनन।अब को चुनाब मा जन्ताले देश को हित मा काम गर्ने, नगर्ने नेता चिनेर जिताउनु पर्छ।अब २महिनामा कति चै लुट्लान देश अनि त जेल हाल्नु पर्छ। चोरहरुलाई
मदन कुमार पोखरेल
गगन थापा फिर्ता बोलाउने कुरा आयो
देउबा दाई सहि निर्यण गर्न लाग्नु भएछ ।धन्यबाद
चिडियाखानामा मान्छे राख्नु हुदैन बुझ्या हो नि
SHARE YOUR THOUGHTS