नेपालमा रोजगारीको समस्या धेरै छ । हरेक दिन १५ सय युवा रोजगारीको खोजीमा खाडी तथा मलेसिया जाने गर्छन् । काठमाडौंमा केही यस्ता स्वरोजगार मुलक क्षेत्र छन् । जसलाई हामीले ध्यान दिएका छैनौ । महिनाको न्यूनतम २० देखि ५० हजारसम्म यस्तो साना व्यवसायबाट आम्दानी हुने गरेको छ । हेरौ राजधानीको सडक ब्यापारका केही फोटो
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS