फोहोरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहोर मैला बिक्रीबाट चालु आर्थिक वर्षमा मात्रै झन्डै ७ लाख रुपैयाँ आम्दानी भएको छ । देशका विभिन्न सहरमा फोहोरले सास्ती पाइरहेका बेला स्याङ्जाको वालिङमा भने फोहोर बिक्रीबाट चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५३ हजार रुपैयाँ आम्दानी भइसकेको छ भने करिब १ लाख ५० हजार रुपैयाँ बराबरको फोहोर … Continue reading फोहोरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed