४ हजार लिटर पेट्रोलियम पदार्थमा ८५ लिटर क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा « Eglish Khabarhub

४ हजार लिटर पेट्रोलियम पदार्थमा ८५ लिटर क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा



फाईल फोटो

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ ।

Publish on: