काठमाडौं । मंगलबारदेखि राजधानीमा नाडा अटो शो-२०१७ सुरु भएको छ । यातायातमन्त्री बीरबहादुर बलायरले अटो शोको उदघाटन गरे । हरेक वर्ष भदौमा नाडा अटो शो हुँदै आएको छ । मेला भदौ १८ गतेसम्म सञ्चालन हुने छ । यसवर्ष मेलामा ८३ कम्पनीले सहभागि जनाएका छन् ।
1 minute read

Publish on:
SHARE YOUR THOUGHTS