नेपाल बंगलादेश बैंकका सिइओ ढुंगानाको कार्यकाल चार वर्षलाई थप « Eglish Khabarhub

नेपाल बंगलादेश बैंकका सिइओ ढुंगानाको कार्यकाल चार वर्षलाई थप



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल चारवर्षको लागि थप भएको छ ।

बैंक संचालक समितिले चारवर्षको लागि ढुंगानाको कार्यकाल थप गरेको हो ।  चार्टर्ड एकाउन्टेन्स रहेका ढुंगाना विगत चारवर्षदेखि एनबी बैंकमा कार्यरत छन् ।

Publish on: