काठमाडौं । निर्वाचन प्रयोजनको लागि ४५ जिल्लामा बन्द गरिएको यातायात सेवा आज साँझ ७ बजे पछि मात्रै चल्न पाउने छन् ।
गृहमन्त्रालयले बुधबार राती १२ बजेदेखि आज बिहिबार साँझ ७ बजेसम्मको लागि अत्यावश्यक बहेकका सवारी साधन संचालनमा रोक लगाएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया