काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा केही समयमै मतगणना सुरु हुने भएको छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई कांग्रेसको साथ छ । चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् ।
छन् ।
SHARE YOUR THOUGHTS