काठमाडौं । हुम्ला जिल्लामा स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामा प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
उनले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले हराउदै विजयी भएका हुन् । माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

टीम
सम्पर्क/बिज्ञापन
प्रतिक्रिया