काठमाडौं । एमाले अध्यक्ष केपी ओली उम्मेद्वार रहेको झापा क्षेत्र नं. ५ मा प्रारम्भिक मतगणना तीब्र प्रतिस्पर्धा देखिएको छ ।
कांग्रेसका खगेन्द्र अधिकारीले ओलीलाई टक्कर दिइरहेका छन् । प्रारम्भिक परिणाम आउँदा ओलीले १६ सय ६५ र अधिकारीले ११५१ मत पाल्याएका छन् ।
SHARE YOUR THOUGHTS