काठमाडौं । चितवन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ ।
चितवन १ मा एमालेका उम्मेद्वार सुरेन्द्र पाण्डे अगाडि छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले ७३६ मत प्राप्त गरेका छन् । कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ४७१ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS