काठमाडौं । सुरुवातमा अगाडि रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार पछाडी परेका छन् । पछिल्लो मतपरिणाम अनुसार गच्छेदारले ११९१ मत प्राप्त गरेका छन् । बामगठबन्धनकी भगवती चौधरीले १६४८ मतका साथ अग्रता लिएकी छन्। Publish on:
SHARE YOUR THOUGHTS