काठमाडौं ८ मा नविन्द्रराज जोशी पछाडि,एमालेका जिवनराम श्रेष्ठ अगाडि « Eglish Khabarhub

काठमाडौं ८ मा नविन्द्रराज जोशी पछाडि,एमालेका जिवनराम श्रेष्ठ अगाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका नविन्द्रराज जोशी पछाडि परेका छन् ।

सुरुवातमा अग्रता लिएका जोशी अहिले २१७१ मतले पछाडी परेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ८२४३ मत ल्याएका छन् । कांग्रेसका नविन्द्रराज जोशी ६६७२ मत ल्याएका छन् ।

Publish on: