काठमाडौं । धनुषा जिल्लाको ३ नम्बर क्षेत्रमा राजेन्द्र महतोले अग्रता बढाउदै लगेका छन् ।
पछिल्लो मतगणनाको नतिजा अनुसार महतोले ८ हजार २ सय ३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिले ६ हजार २ सय ४१ मत ल्याएका छन्।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS