काठमाडौं । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले ५२४४ मत ल्याई अग्रता लिएका छन् ।
बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता उमेशले २७७८ मत ल्याएका छन् । उनी उपेन्द्रभन्दा निकै पछाडि रहेका छन् ।

टीम
सम्पर्क/बिज्ञापन
प्रतिक्रिया