काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट १४ हजार मतान्तरले विजयी भएका छन् ।
बिष्टले ३४६१८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाए ।
मुलुक
09 December 2017 20:37 PM
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट १४ हजार मतान्तरले विजयी भएका छन् ।
बिष्टले ३४६१८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाए ।
प्रतिक्रिया दिनुहोस्