काठमाडौं । सिरहा क्षेत्र नम्बर १ बाट नेपाली कााग्रेसका नेता प्रदीप गिरि विजयी भएका छन्।
उनले २३९५१ मत ल्याई बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१३७१ मत पाए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया