वीरगञ्ज । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले भन्सार छली अवैध रुपमा ल्याइँदै गरेको २ लाख ९५ हजार ५०० रुपैयाँ मूल्य बराबरको कपडा सोमबार बरामद गरेको छ ।
कुर्ता, सुरुवाल, लेहंगा, तन्ना, सारीलगायत कपडा बरामद गरिएको जनाइएको छ । रासस
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS