मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीसँग ९ बुँदे सहमति, केसीले आजैदेखि अनसन छाड्ने


काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राखेर अनशनरत डा गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति हुने भएको छ ।

केसी र सरकारबीच ९ बुँदे सहमति हुने भएसँगै केसीले आजदेखि नै अनसन छाड्ने छन् ।
जुम्लामा गएर अनसन गरेका केसीलाई सरकारले काठमाडौं ल्याएको थियो ।