काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यती एअरको विमान दुर्घटनामा परेको छ । नेपालगगन्जबाट आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। विमान सवार यात्रु सुरक्षित छन। Publish on:
SHARE YOUR THOUGHTS