मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६ बुँदे माग राख्दै देशभरका शिक्षकहरु निर्णायक आन्दोलनमा उत्रिए (फोटो फिचर)


काठमाडौं । देशभरका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले विभिन्न २६ बुँदै माग राख्दै निर्णायक आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न माग राख्दै गत जेठदेखि नै शिक्षकहरु आन्दोलनमा छन् । तर, अहिलेसम्म सरकारले माग पूरा नगरेको भन्दै आफूहरु कडा र निर्णायक आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।