६३ अर्बको कोष चलाउने जिम्मा खड्कबहादुर बिष्टलाई

काठमाडौं । ६३ अर्ब रुपैयाँको फण्ड चलाउने जिम्मा स्वतन्त्र उर्जा उत्पादनक संघका पूर्वअध्यक्ष खण्डकबहादुर बिष्टले पाएका छन् । अमेरिकी सरकारको मिलिनियम च्यालेञ्चेज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने ५० करोड अमेरिकी डलर बराबरको उपयोग गर्नका लागि बनेको नेपाल सरकारको संस्था मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए) को बिष्ट नियुक्त भएका हुन् । एमसिएको सञ्चालक समितिको बैठकले जलविद्युत … Continue reading ६३ अर्बको कोष चलाउने जिम्मा खड्कबहादुर बिष्टलाई