बाफियाको संसोधन प्रस्ताबः राष्ट्र बैंकको अनुमतिबिना बैंकमा सीइओ नियुक्ति गर्न नपाइने

काठमाडौं । बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्दा राष्ट्र बैंकको स्वीकृति अनुवार्य गर्न लागिएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ लाई संसोधन गरी यस्तो व्यवस्था गर्न प्रस्ताब गरिएको हो । सीइओका उम्मेद्वारहरुको ‘फिट एण्ड प्रोपर टेस्ट’ गरेर मात्रै नियुक्ति गर्नुपर्ने व्यवस्थाका गर्न प्रस्ताब गरिएको हो । यो प्रस्ताब राष्ट्र बैंकको सञ्चालक … Continue reading बाफियाको संसोधन प्रस्ताबः राष्ट्र बैंकको अनुमतिबिना बैंकमा सीइओ नियुक्ति गर्न नपाइने