डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो
काठमाडौं । क्रिप्टोकरेन्सीका एक संस्थापकको अचानक निधन भएपछि अर्बौं मूल्य बराबरको डिजिटल मुद्रा हराउने खतरा बढेर गएको छ । उत्तर अमेरिकी देश क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएको समाचार सार्वजनिक भएको छ । तर उनले आफूसँगै उक्त डिजिटल मुद्राको पासवर्ड समेत लिएर बितेपछि संसारका धेरै नागरिकले प्रयोग गरेको क्रिप्टोकरेन्सी हराउने खतरा बढेर गएको … Continue reading डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed