बर्षौंपछि संसदमा राजाको झल्को, राष्ट्रपति भण्डारीले पनि राजाले झैं मेरो सरकार भनेपछि…

काठमाडौं । मुलुकमा गणतन्त्र आएको १३ वर्ष वित्यो । धेरै नेपालीहरुले राजाको शासन कस्तो थियो भनेर विर्सिन थालिसकेका छन् । तर, शुक्रबार गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिले भने राजाको शासनको झल्को दिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा … Continue reading बर्षौंपछि संसदमा राजाको झल्को, राष्ट्रपति भण्डारीले पनि राजाले झैं मेरो सरकार भनेपछि…