लोडसेडिङ हटाउने कुलमानलाई मोदीले भने, ‘तपाईले भ्रष्टाचार गर्नुभयो’

काठमाडौं । नेकपाका सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार गरेको आरोप लगाएका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै मोदीले कुलमानलाई भने, ‘लोडसेडिङ हटाएको नाममा तपाईले भ्रष्टाचार गरिरहनु भएको छ ।’ ‘लोडसेडिङ हटाएको श्रेय कुलमान जीले एक्लैले लिनु खोज्नु भयो’ मोदीले अगाडि थपे, ‘मन्त्री, सचिव तथा प्राधिकरणका कर्मचारीको योगदान देख्नु … Continue reading लोडसेडिङ हटाउने कुलमानलाई मोदीले भने, ‘तपाईले भ्रष्टाचार गर्नुभयो’