सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गाउँ (दमक नगरपालिका)ले सरकारबाट ४९ करोड ६८ लाख रुपैयाँ बजेट पाएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिकाले जम्मा १९ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट पाएको छ । तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण) प्रधानमन्त्री … Continue reading सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed