चेक बाउन्समा प्रहरीले पक्राउ गर्न नसक्ने सर्बोच्चको फैसलाविरुद्ध महान्यायधिवक्ताको भ्याकेट

काठमाडौं । चेक बाउन्समा फौजदारी मुद्दा नलाग्ने सर्बोच्चको फैसला विरुद्ध महान्यायधिवक्ताको कार्यालयले पुनरावलोकनको मुद्दा (भ्याकेट) दर्ता गरेको छ । सर्बोच्चका न्यायधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको सयुक्त इजलाशले चेक अनादरको विषय बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत नचलाएर विनिमय अधिकारपत्र ऐन २०३२ अनुसार चलाउने फैसला गरेको थियो । जसको पूर्णपाठ साउन १४ गते मंगलबार सार्वजनिक … Continue reading चेक बाउन्समा प्रहरीले पक्राउ गर्न नसक्ने सर्बोच्चको फैसलाविरुद्ध महान्यायधिवक्ताको भ्याकेट