आईपीओ जारी गरे सूर्य नेपाल ‘ब्लूचिप’ कम्पनी बन्ने, वर्षमा ३३ अर्बको कारोबार, ९ अर्ब नाफा

काठमाडौं । सूर्य नेपाल प्रालि पब्लिक कम्पनी भएको भए सेयर बजारमा उसको मूल्य कति हुन्थ्यो होला ? अनुमान गर्नुहोस् त २ अर्ब १ करोड चुक्ता पूँजी भएको कम्पनीले वर्षमा ९ अर्ब रुपैयाँ नाफा गर्छ । अहिले नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी युनिलिभिर हो । सुर्य नेपालले पब्लिकलाई सेयर जारी गरेको भए … Continue reading आईपीओ जारी गरे सूर्य नेपाल ‘ब्लूचिप’ कम्पनी बन्ने, वर्षमा ३३ अर्बको कारोबार, ९ अर्ब नाफा