राष्ट्र बैंकलाई अदालतको फेरि अर्को झड्का, सञ्चालकको उमेर तोक्ने निर्देशिका कार्यान्वयन नगर्न आदेश
काठमाडौं । बैंकका सञ्चालक र सीइओको उमेर तोक्ने राष्ट्र बैंकको निर्देशिका सर्बोच्च अदालतले उल्ट्याएको छ । यसअघि नै साउन २८ गते प्राइम बैंकका सीइओ नारायणदास मानन्धरलाई काम गर्न दिनू भन्दै राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको अदालतले भदौ १० गते मंगलबार फेरि गरिमा विकास बैंकका सञ्चालक भुपेन्द्रबहादुर खड्काको पक्षमा अन्तरिम आदेश दिएको छ । गत साउन … Continue reading राष्ट्र बैंकलाई अदालतको फेरि अर्को झड्का, सञ्चालकको उमेर तोक्ने निर्देशिका कार्यान्वयन नगर्न आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed