आर्थिक पत्रकारलाई चुनाव लाग्योः १० पदमा १९ जना भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौं । यतिबेला आर्थिक पत्रकारहरु चुनाबी चटारोमा छन् । यही भदौ १४ गते हुने नेपाल आर्थिक पत्रकार समाज (सेजन)को साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । हरेक दुई-दुई वर्षमा हुने सेजन चुनाबमा डेढ दर्जन पत्रकारले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उम्मेद्वारहरुले मिडिया हाउसमै गएर र व्यक्तिगत भेटघाटलाई तीब्र बनाएका छन् । प्रोफेसनल पत्रकारहरुको साझा संस्था भएकाले … Continue reading आर्थिक पत्रकारलाई चुनाव लाग्योः १० पदमा १९ जना भिड्दै, कस्ले मार्ला बाजी ?