५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन भारतमा बैंकहरुको बिग मर्जरको सुरुवात
नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा पछिल्लो डेढवर्ष देखि छ । यो पटक मौद्रिक नीति अगाडि राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाललले मर्जरमा जाने प्रतिबद्धता नै मागे । राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई मात्र घटाउने र सरकारी बैंकहरुलाई भने मर्जरमा नलैजाने नीति लिएको छ । भारतमा १० वटा सरकारी बैंकलाई मर्जर गराएर बिग मर्जरको सुरुवात … Continue reading ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन भारतमा बैंकहरुको बिग मर्जरको सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed