राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो
काठमाडौं । नेपाल राष्ट्र बैंकको एउटा सर्कुलरले बैंक तथा वित्तीय संस्थाहरुको २० करोड रुपैयाँ खर्च बढाइदिएको छ । राष्ट्र बैंकले यही असोज ९ गते प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न दिएको निर्देशनले बैंकहरुको सो खर्च बढाएको हो । ‘राष्ट्र बैंकले बिहीबार जारी गरेको एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको करिब २० … Continue reading राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed