सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो
काठमाडौं । सिमेन्ट उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउन छाडेका छन् । लगातार बिक्री घटेर सिमेन्ट उद्योगीको अवस्था कमजोर भएका कारण बैंकले ऋण पत्याउन छाडेका हुन् । केही समयअघि एउटा व्यापारिक समूहले नवलपरासीस्थित एक सिमेन्ट उद्योगको स्वामित्व किन्यो । त्यो समूहले आफ्नो सम्पूर्ण बिजनेश प्लानसहित एउटा विकास बैंकमा कर्जाका लागि आवेदन दियो । सबैकुरा … Continue reading सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed