लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा शुरु, बिहान र बेलुका पढाई हुने
काठमाडाैं। शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले … Continue reading लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा शुरु, बिहान र बेलुका पढाई हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed