सेयर बजार सुधार्न धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको ६ बुँदे योजना
काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुजीँ बजारको विकासको लागि ६ वटा योजना ल्याएका छन् । नवनियुक्त अध्यक्ष ढुंगानाले पुँजी बजारको विकासको लागि तत्काल ६ वटा योजना अघि सारेको बताए । उनले क्लिकमाण्डूसँगको कुराकानीमा आफु बोर्डमा गएपछि सुरुमा नै पूँजी बजारको स्थिरताको लागि काम गर्नु पर्ने बताए । ‘बजारमा स्थिरता कायम भएको … Continue reading सेयर बजार सुधार्न धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको ६ बुँदे योजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed