साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हातहालाहाल भएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो । बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल भएको हो । पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् । इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई … Continue reading साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed