सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्ड सहमत

काठमाडौं । सेयर कारोबार बन्द गर्नको लागि धितोपत्र बोर्ड सहमत भएको छ । सेयर ब्रोकर संघ,लगानीकर्ताका संगठन तथा नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँगको बैठकमा धितोपत्र बोर्डले कारोबार बन्द गर्न सहमत जनाएको हो । धितोपत्र बोर्ड पुगेका सरोकारवालाले बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना समक्ष कोरानाको कारण तत्कालको लागि सेयर कारोबार बन्द गर्न सुझाव दिएका थिए । बोर्ड अध्यक्ष … Continue reading सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्ड सहमत