सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने

काठमाडौं । सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने भएका छन् । नियामक धितोपत्र बोर्डले बिहीबार बक्तव्य जारी गर्दै कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्न निर्देशन दिएको छ । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि सेबोनले यस्तो व्यवस्था गरेको हो । त्यसैगरी, ब्रोकर … Continue reading सेयर ब्रोकरकहाँ एकैपटक ५ जनाभन्दा बढी लगानीकर्ता बस्न नपाउने