बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा शुक्रबारदेखि खुल्ने
काठमाडौं । सरकारले खुकुलो बनाएको लकडाउनसँगै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु शुक्रबारदेखि खुल्ने भएका छन् । बिहीबार सार्वजनिक बिदा भएको कारण बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु बन्द हुन्छन् । शुक्रबारदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा कार्यालय खुल्ने व्यवस्था मिलाइएको छ । तर,एकतिहाई कर्मचारीले मात्र … Continue reading बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा शुक्रबारदेखि खुल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed