यसरी उकास्न सकिन्छ कोरोनाले तहसनहस पारेको बीमा क्षेत्रः शिवनाथ पाण्डेको लेख
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीबाट नेपालको अर्थतन्त्रसमेत प्रभावित हुनु स्वभाविक नै हो । नेपालको अर्थतन्त्रमा परेको प्रभावका कारण बीमा क्षेत्र पनि अछुतो रहने भएन । त्यसमा पनि जीवन बीमा कम्पनीहरुमा कोरोनाको प्रभाव अझै बढी परेको छ । कोरोनाको महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेबाट लकडाउन गरेको छ । लकडाउनको अवस्थाका कारण सो क्षेत्रसँग आवद्ध भएका … Continue reading यसरी उकास्न सकिन्छ कोरोनाले तहसनहस पारेको बीमा क्षेत्रः शिवनाथ पाण्डेको लेख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed