सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज
काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ । सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनका लागि कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सम्मेलन, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद … Continue reading सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed