पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट
काठमाडौं । सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । कोरोनाले प्रभाव पारेको क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने घोषणा सरकारले गरेको हो । अर्थ मन्त्री डा. युवराज खतिवडा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, होटल, यातायात, ट्राभल तथा … Continue reading पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed