सनराइज बैंकका सञ्चालकको बयानः सीइओले हामीलाई टेरेनन्, राष्ट्र बैंकले सम्झाएर पठायो

काठमाडौं । सञ्चालक समितिमा भएको विवादका कारण सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेललाई समस्या परेको छ । सञ्चालक समितिमा भएको गुटबन्दी चुलिँदै गएपछि सीइओ पौडेलको राजीनामा मागिएको थियो । बैंकका ६ जना सञ्चालकहरुले आइतबार (आज) सम्ममा सीइओले राजीनामा नदिए अध्यक्षलाई नै हटाउने चेतावनी दिएका थिए । सञ्चालकहरुले यस्तो चेतावनी दिएको समाचार क्लिकमाण्डूले शुक्रबार … Continue reading सनराइज बैंकका सञ्चालकको बयानः सीइओले हामीलाई टेरेनन्, राष्ट्र बैंकले सम्झाएर पठायो