भोलि रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
काठमाडौं । बुधबार रातिदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । मंगलबार साँझा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिकरुपमा बढेसँगै जिल्ला यस्तो निर्णय गरिएको हो । मंगलबार मात्रै … Continue reading भोलि रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed